Live on
Your Voice, Your Power
काठमाडौं- गत साउन ११ गते भक्तपुरमा हत्या भएका ११ वर्षीय बालक निशान खड्काको हत्याका विषयमा सरकारको धारणा मागिएको छ । काग्रेस सांसद देवेन्द्रराज कणेलले बालक हत्याका विषयमा गृहमन्त्रीसँग धारणा मागेका हुन् । प्रमुख पतिपक्षी दलका सांसद कणेलले सरकारको धारणा मागेपछि सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादलले बालकको अपहरण गरी ४० लाख धरौटी मागिएको र घटनामा…