राजनीति Archives | Page 2140 of 2141 | Khabarhub Khabarhub

प्रदेश ३ को राजधानी हेटौँडामा सरकारविरुद्ध कांग्रेसको प्रदर्शन

हेटौंडा– सरकारले अधिनायकवादी कार्यशैली देखाएको भन्दै नेपाली कांग्रेसले प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा प्रर्दशन गरेको छ । सरकारले एक वर्षमा आर्थिक समृद्धिको काम गर्न नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, शान्ति सुरक्षा कायम गर्न नसकेको र अन्तराष्ट्रिय कुटनीति समेत कायम गर्न नसकेको भन्दै प्रदर्शन गरेको हो । कम्युनिष्ट सरकारले संविधान र संसदीय अभ्यासलाई कमजोर पार्न…