राजनीति « Khabarhub

कोरोना भाइरस साझा सत्रु हो मिलेर नियन्त्रण गरौं– प्रधानमन्त्री

काठमाडौं– प्रधामन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९( सबैको साझा सत्रु भएकाले यसको मिलेर नियन्त्रण गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले कोरोना भाइरस नियन्त्रण गर्न भएका कार्यका बारेमा आएका आलोचनाहरुलाई आफुले सकारात्मक रुपमा लिएको बताए । उनले सरकारका काम मात्रै नभई जुनसुकै विषयमा पनि सतप्रतिशत सुद्धताको कुरा गाहो कुरा भएकाले सरकारका प्रयासहरु पनि सत…