राजनीति « Khabarhub

सञ्चारमाध्यम एक आँखे भए – मन्त्री बाँस्कोटा

बाँके- सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सञ्चारमाध्यममाथि व्यंग्य प्रहार गर्दै अहिले मिडिया एक आँखे भएको आरोप लगाएका छन् । गोरखापत्र प्रकाशनले कोहलपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने, 'एक आँखो प्रेस हुँदैन । एक आँखो चिम्लिने त शिकारी हुन्छ । प्रेसले चाहिँ दुईवटै आँखा खुल्ला गर्नु पर्दछ', उनले भने, 'तर अहिलेको प्रवृत्ति कस्तो…