राजनीति « Khabarhub

‘वर्ग’ बारे प्रचण्डले गरेको त्यो भाषण, जसका कारण तिरुवाले जुत्ता हाने !

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि कार्यक्रम सुन्न उपस्थित भएका कार्यकर्ता रतन तिरुवाले जुत्ता हाने । यद्यपि उनले प्रहार गरेको जुत्ता प्रचण्ड भएको स्थान सम्म पुगेन । प्रचण्डलाई जुत्ता प्रहार गर्न व्यक्ति पूर्व माओवादीका कार्यकर्ता समेत थिए । उनका बुवाले  जनयुद्धको समयमा ज्यान गुमाएका थिए । तिरुवा पार्टी अध्यक्ष प्रचण्डको…