Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय जनता पार्टीले संघीयतालाई ‘नाजायज औलाद’ को संज्ञा दिएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राजपाका सांसदले सरकार संघीयताको मर्म र भावना विपरित आफ्ना कार्यक्रम अघि बढाएको उल्लेख गर्दै ‘संघीयता नचाहँदा नचाहँदै जन्मिएको बच्चा' (नाजायज औलाद) जस्तो भएको टिप्पणी गरे । राजपा सांसद प्रमोद साहले सरकार गठनको समयदेखि नै संसदमा संविधान संसोधनको विषय उठिरहे…