राजनीति « Khabarhub

संसदीय सुनुवाइ समितिको बैठक स्थगित

काठमाडौं– संसदीय सुनुवाई समितिको आइतबारको बैठकमा कोरम नपुगेपछि बैठक स्थगित भएको हो । थारु आयोग विष्णुप्रसाद चौधरी र मधेसी आयोगका प्रस्तावित अध्यक्ष विजयकुमार दत्तको सुनुवाइ हुने कार्यतालिका रहे पनि कोरोम नपुग्दा आइतबार पनि निर्णय हुन सकेन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषदको सिफारिसप्रति नै आपत्ती जनाउँदै आएको छ । प्रमुख प्रतिपक्षी दलका नेताको…