राजनीति « Khabarhub

सरकारले ल्याएको अध्यादेशले प्रजातन्त्रको भविष्यमाथि गम्भीर संकट पैदा भयो– राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमबारको मन्त्रिपरिषद बैठकको निर्णयानुसार जारी भएका २ वटा अध्यादेश अनुपयुक्त, अनावश्यक र संविधानको भावना विपरित रहेका बताएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएका ‘राजनीतिक दलसम्बन्धी अध्यादेश’ र ‘संवैधानिक परिषदसम्बन्धी अध्यादेश’ तत्काल फिर्ता लिन पनि राप्रपाले माग गरेको छ । अध्यक्षत्रय कमल थापा, पशुपती शमशेर जबरा र डा प्रकाशचन्द्र…