राजनीति « Khabarhub

निवर्तमान मुख्यमन्त्री अनशन बस्ने ठाउँलाई प्रशासनले बनायो निषेधित क्षेत्र

 विराटनगर– कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले घोषणा गरेको आमरण अनशनस्थललाई जिल्ला प्रशासन कार्यालय मोरङले निषेधित क्षेत्र घोषणा गरेको छ ।  जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार सूचना निकालेर निषेधाज्ञा जारी गरेको हो। प्रशासनले निवर्तमान मुख्यमन्त्री कार्कीलाई लक्षित गर्दै विराटनगरको देवकोटाचोकस्थित प्रदेशसभा भवन अगाडिको सडकमा निषेधाज्ञा जारी गरेको हो। निवर्तमान मुख्य कार्कीले मंगलबार दिउँसो ४ बजेदेखि…