Live on
Your Voice, Your Power
काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय समिति माग गर्दै आएको नेपाली कांग्रेसका भ्रातृसंगठनहरु सडक आन्दोलनमा उत्रिने भएका छन् । मातृपार्टीले संसद्भित्र आन्दोलन गरिरहेका बेला भ्रातृसंगठनहरुले जेठ १ गतेबाट सहकारीपीडितहरूको पक्षमा सडक आन्दोलनमा जाने घोषणा गरेका छन् । कांग्रेसका भ्रातृ संगठनहरु नेपाल महिला संघ र नेपाल तरुण दलले सहकारी पीडितको…