राजनीति « Khabarhub

प्रदर्शनीमार्गमा नेबिसंघका कार्यकर्ता र प्रहरीबीच झडप

काठमाडौं- काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि नेविसंघ र प्रहरीबीच झडप भएको छ। कमिसन काण्डमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई कानुनी कारबाहीको माग गर्दै नेविसंघले प्रदर्शन गरेको हो । प्रदर्शनको क्रममा झडप हुँदा नेविसंघ अध्यक्ष राजिव ढुङ्गाना, महामन्त्री उर्मिला थपलिया, युवराज पाण्डे, दीपक भट्टराई, त्रिवि समितिका अध्यक्ष हरि आचार्य लगायत दर्जनौं घाइते भएका…