Live on
Your Voice, Your Power
काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी नबनाउन सरकारलाई चेतावनी दिएको छ । आइतवार(आज) का लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भएपछि कांग्रेसले यस्ताो चेतावनी दिएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गर्दै सत्तारुढ नेकपाका कारण एक महिनादेखि सदन अवरुद्ध रहेको आरोप लगाएका छन् । ‘नेपाली कांग्रेस दलगत अनिर्णयको बन्दी…