राजनीति « Khabarhub

समाजवादको आधार तयार पार्ने बेला आयो : प्रवक्ता श्रेष्ठ

गोरखा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवादको आधार तयार पार्न दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भएको बताएका छन् । जनयुद्ध दिवसको अवसरमा नेकपा गोरखाले सदरमुकाममा आयोजना गरिएको पार्टी प्रशिक्षण कार्यक्रममा उनले अब समाजवादको आधार तयार पार्नुपर्ने समय आएको बताएका हुन् । प्रवक्ता श्रेष्ठले पुँजीवादी विरुद्धको जनवादी क्रान्ति आधारभूत रुपमा सकेको उल्लेख गर्दै…