Live on
Your Voice, Your Power
काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का देवराज पाठक निर्वाचित भएका छन् । उनले ४२ हजार ६०२ मत प्राप्त गर्दै आफ्नो निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीलाई ठूलो मतान्तरले पराजित गरेका हुन् । चौधरीले १५ हजार २८० मत प्राप्त गरेका छन्। यससँगै रास्वपाका पाठकले कांग्रेसका प्रभावशाली नेता…