Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठक चितवनको भरतपुरमा बसिरहेको छ । जारी बैठकमा पार्टीको विधानका विषयमा घनिभूत छलफल भइरहेको सहभागी नेताहरुले जानकारी दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन भोलिबाट चितवनमै हुँदैछ । पार्टीले चौथोपटक विधान संशोधन गरेर नयाँ विधान बनाउन लागेको हो ।