Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर दुरुपयोग गरी आईमार्फत निर्मित अपमानजनक सामग्री सामाजिक सञ्जालमा फैलाइएको भन्दै पार्टीले आपत्ति जनाएको छ। एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले आइतबार बिहानैदेखि सामाजिक सञ्जालमा ओलीको तस्बिर प्रयोग गरी एआईबाट निर्मित भ्रामक, अनर्गल र अपमानजनक पोस्टरहरू सम्प्रेषण भइरहेको भन्दै आपत्ति जनाएका हुन्। डिजिटल प्रविधिको दुरुपयोग…