Live on
Your Voice, Your Power
काठमाडौं- खानेपानी मन्त्री बिना मगरले आगामी आर्थिक वर्षभित्रमा ९२ प्रतिशत जनसङ्ख्यालाई आधारभूत रुपमा खानेपानी सेवा पुर्याउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् । आगामी तीन वर्षभित्र शतप्रतिशत जनसङ्ख्यालाई आधारभूत खानेपानी सेवा पुर्याउने सरकारको लिएको लक्ष्य पूरा विभिन्न दातृ निकायको सहयोग पनि आवश्यक रहेको उनले बताइन् । विश्व बैंकका प्रतिनिधिमण्डलसँग शुक्रबार मन्त्रालयमा भएको भेटघाट तथा छलफलमा मन्त्री…