Live on
Your Voice, Your Power
उर्लाबारी– कांग्रेस नेता तथा पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेस इन्जिन विनाको गाडी जस्तै बनेको भन्दै यसतर्फ सचेत रहन युवाहरुमाझ जागरण गरेका छन् । कांग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत मोरङ क्षेत्र नं. १ को आयोजनामा उर्लाबारीमा आयोजित कार्यक्रममा नेता सिटौलाले कांग्रेसलाई चलायमान बनाउन देशभरी जागरण अभियान चलाइरहेको उल्लेख गर्दै अब कांग्रेस इन्जिन विनाको गाडी बन्न नहुने उनले…