Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल टर्की प्रस्थान गरेका छन् । टर्कीको इस्तानबुलमा आयोजना हुने ‘दशौँ बोस्फोरस सम्मेलन’ मा सहभागी हुन उनी शुक्रबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् । टर्कीमा हुने सम्मेलनमा शनिबार उनले नयाँ विश्व व्यवस्था, मानवकेन्द्रित विकास, प्रविधि र सुशासनका विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । टर्कीका राष्ट्रपतिको निमन्त्रणामा…