राजनीति « Khabarhub

राउतसँग सहमति गरेपछि मान्छेहरु रिसाएका छन्, छटपटाएका छन्– प्रधानमन्त्री (भिडियो सहित)

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै राज्यको माग गरेर हिँडेको समूह देशको भौगोलिक अखण्डतालाई स्वीकार गर्दै मूल धारको राजनीतिमा आउनु ठूलो उपलव्धि भएको बताएका छन् । आइतबार किसान आयोगले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अब देशमा राजनीतिक आन्दोलनका चरणहरु सकिएको बताए । सीके राउतले विखण्डनको कुरा छोडेर सरकारसँग गरेको सहमति केहीलाई चित्त नबुझेको प्रधानमन्त्री ओलीको भनाइ…