राजनीति « Khabarhub

निजी शैक्षिक संस्थाको चर्को शुल्क वृद्धिको विरोधमा नेविसंघद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले निजी शैक्षिक संस्थाहरुले गरेको चर्को शुल्क वृद्धि तत्काल फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेबिसंघले निजी शैक्षिक संस्थाहरुले तत्काल शुल्कवृद्धि फिर्ता नलिए सडक संघर्षमा उत्रिने बताएको हो । नेबिसंघले शुल्क वृद्धिको विषयमा यही साउन ६ गते…