Live on
Your Voice, Your Power
नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको आन्तरिक विवाद बढ्दै गएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पछिल्लो समय एकले अर्कालाई गलाउने रणनीतिमा लागेका छन् । चाहे पार्टी एकताको पूर्णता होस् या सरकार र संसदको विजनेश नै किन नहोस् । यसको ज्वलन्त उदाहरण पछिल्ला दिनयता महत्वपूर्ण बैठक र सभाहरुमा देखिन थालेको छ । असार…