राजनीति « Khabarhub

एमाले छाड्नेहरूको गुनासो- पूर्वमाओवादी भन्दै हेपे, गुटबन्दी गरेर तलसम्मै घेरे

धनगढी- नेकपा एमालेमा बस्ने वातावरण नदिएको आरोपसहित कैलालीमा चार दर्जन संगठित सदस्यले पार्टी सदस्यता त्यागेको घोषणा गरेका छन् । सामूहिक रुपमा राजीनमा पत्र दिएर एमालेमा बस्न नसकिने निष्कर्षसहित उनीहरूले संगठित सदस्यता त्यागेको घोषणा गरेका छन् । संगठित सदस्यता त्याग्नेजति सबै पुरानै पार्टी नेकपा माओवादीमा फर्किएका छन् । संगठित सदस्यता त्याग्ने सबैजना पूर्व माओवादी पृष्ठभूमिका हुन्…