Live on
Your Voice, Your Power
काठमाडौं – सरकारले राष्ट्रिय खेलकुद परिषद (राखेप) का सर्त नमान्ने ओलम्पिक कमिटीलगायत खेलसँग सम्बन्धित संघ, संस्थालाई विघटन गर्ने भएको छ । संघीय संसदको विधायन व्यवस्थापन समितिको आईतबारको बैठकमा ‘खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार विश्वकर्माले ६ महिनासम्म पनि राखेपको सर्त पालना नगर्ने ओलम्पिक कमिटीसहितका…