राजनीति « Khabarhub

उपसभामुख अलमलिँदा संसद्‍मा तनाव, विरोधमा उत्रिए विपक्षी दल

काठमाडौ- मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उपसभामुख इन्दिरा रानामगर अलमलिँदा तनाव भएको छ । सभामुख देवराज घिमिरे विश्राममा निस्किएको समयमा सभामुखको भूमिकामा आइपुगेकी रानामगर अलमलिँदा विपक्षीले विरोध गरेका हुन् । शून्य समय सकिएपछि उपसभामुख रानामगरले बैठकलाई विशेष सयमा लैजान खोजेकी थिइन् । शून्य समयमा सकिएर विशेष समयमा जाने बेला नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बोल्न समय…