Live on
Your Voice, Your Power
काठमाडौं- सत्तारुढ नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले तोकिएको विधिबमोजिम गरिने बहसलाई बन्देज लगाउनु कुनै दृष्टिकोणले उचित नमानिने बताएका छन् । एमालेले पूर्वउपाध्यक्ष डा. भीम रावलमाथि कारबाही गरेको एक सातापछि उनले तोकिएको विधिबमोजिम गरिने बहसलाई बन्देज लगाउनु कुनै दृष्टिकोणले उचित नमानिने बताएका हुन् । ‘स्वस्थ्य राजनीतिक, वैचारिक बहस गर्नु हरेक राजनीतिक नेता कार्यकर्ताको धर्म…