राजनीति « Khabarhub

भोजपुरमा माटोका ध्रुवराज निरन्तर अगाडि, एमाले सचिव शेरधन पछ्याउँदै

भोजपुर- प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भोजपुरमा माटो चुनाव चिह्नका उम्मेदवार ध्रुवराज राईले निरन्तर अग्रस्थान कायम गरेका छन्। पछिल्लो मतगणना अनुसार उनले ६ हजार ९८५ मत प्राप्त गरी सूर्य चुनाव चिह्नधारी नेकपा एमालेका सचिव शेरधन राईलाई १०७१ मतले पछि पारेका छन् । अहिले शेरधनले ५ हजार ९१४ मत पाएका छन्। अन्य उम्मेदवार रुख–बालकृष्ण थापा: ३ हजार १९०…