Live on
Your Voice, Your Power
इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको मतगणना जारी छ । ताजा अवस्थामा माङ्सेबुङ वडा नम्बर ५ को मतगणना सकिएको छ । यो वडामा प्रसिद्ध किरात धार्मिकस्थल र किरात धर्मगुरु आत्मानन्द लिङ्देनको बसोबास पनि छ । जहाँ भर्खरै सम्पन्न मतगणनाअनुसार माङ्सेबुङ वडा नम्बर ५ मा मुढा चुनाव चिह्न लिएका स्वतन्त्र उम्मेदवार डकेन्द्र…