राजनीति « Khabarhub

वर्तमान सरकारसँग जनता सन्तुष्ट हुने ठाउँ छैन : डिला संग्रौला

बुटवल- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकारको कार्यशैलीप्रति जनता सन्तुष्ट हुन नसकेको बताएकी छन् । मंगलबार रिपोर्टस क्लब लुम्बिनी प्रदेशले बुटबलमा गरेको साक्षात्कारमा संग्रौलाले भनिन्, ‘जुन उद्देश्यका साथ सरकार गठन भएको हो, त्यो पूरा गर्न सफल भएको देखिएन ।’ कांग्रेसले सञ्चालन गरेको १०० दिने अभियानको क्रममा जनतासँग पुग्दा जनताले विकासको अनुभुति नगरेको,…