राजनीति « Khabarhub

विधान संशोधनका लागि रास्वपाले माग्यो सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विधान संशोधनका लागि सुझाव मागेको छ। विधान संशोधनका लागि महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा ११ सदस्यीय ‘विधान संशोधन सुझाव कार्यदल’ गठन गरेको रास्वपाले सुझाव संकलन गर्ने भएको हो । पार्टीलाई वैचारिक, राजनीतिक र सांगठनिक रूपमा थप प्रभावकारी बनाउने उद्देश्यले विधान संशोधन गर्न लागेको रास्वपाले जनाएको छ। कार्यदलमा केन्द्रीय समितिका डा.…