राजनीति Archives | Page 237 of 2092 | Khabarhub Khabarhub

वर्तमान सरकार बहुआयामिक रुपमा असफल : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले राष्ट्रिय हितलाई कमजोर बनाउँदै गएको आरोप लगाएका छन् । प्रेस चौतारी चितवनले आज बिहान भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बर्तमान सरकार बहुआयामिक रुपमा असफल भएको बताए ।  उहाले अहिलेको सरकारबाट जनतामा नैराश्यता छाएको भन्दै एमाले हस्तक्षेपकारी भुमिका निर्वाहको लागि आन्दोलनमा जान…