राजनीति Archives | Page 24 of 2146 | Khabarhub Khabarhub

एमालेको दोस्रो विधान महाधिवेशन : सबै तयारी पूरा, अध्यक्ष ओलीले उद्घाटन गर्ने

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने भएको छ । एमालेले मंगलबार पत्रकार सम्मेलनमार्फत् यसबारे विस्तृत जानकारी दिएको हो। एमालेले यस महाधिवेशनलाई ऐतिहासिक, भव्य र सफल बनाउन आवश्यक तयारी पूरा भइसकेको जनाएको छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २० गते…