राजनीति « Khabarhub

सगरमाथा संवादको उद्घाटन गर्दै प्रधानमन्त्री ओली : सोल्टी होटेलमा विशेष कार्यक्रम

काठमाडौं - शुक्रबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सगरमाथा संवाद’ को उद्घाटन गर्दैछन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार वातावरणीय मुद्धालाई उच्च प्राथमिकता दिँदै नेपालले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादको उद्घाटन सोल्टी होटेलमा हुन लागेको हो। कार्यक्रम बिहान साढे नौ बजेपछि सुरु हुनेछ । प्रधानमन्त्रीको सचिवालयले कार्यक्रमको प्रत्यक्ष रिपोर्टिङका लागि संवादको प्रचार प्रसार तथा मिडिया समितिबाट…