Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टी नेपालका महासचिव घनश्याम भुसालले नेपाली कांग्रेस र नेकपा (एमाले) को वर्तमान सत्ता गठबन्धनलाई नाजायजको संज्ञा दिएका छन् । ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ शीर्षकमा तयार गरेको दस्तावेजमा उनले यस्तो उल्लेख गरेका हुन् । समाजवादीको केन्द्रीय आन्दोलन संयोजन कमिटीका संयोजकसमेत रहेका भुसालले अहिलेको सरकारले देशलाई आर्थिक संकटबाट उकास्न नसक्ने पनि जिकिर…