Live on
Your Voice, Your Power
काठमाडौं– राप्रपाकी सांसद रोशन कार्कीले पूर्व राजा ज्ञानेन्द्र शाहको पछिल्ला दिनको गतिविधिप्रति गणतन्त्रवादीहरू डराएको दाबी गरेकी छन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै सांसद कार्कीले गणतन्त्रवादीलाई चेतावनी दिँदै यी दृश्य केवल ट्रेलरमात्र भएको र पूरा फिल्म रिलिज हुनै बाँकी रहेको बताइन् । उनले भनिन्- ‘एक जना मित्रले भूत देख्नु भएछ । लेलिनको भूत हो कि माओवादीको…