राजनीति « Khabarhub

राजावादीको प्रदर्शनबारे देउवा- केही भएको छैन, राजतन्त्रको पक्षमा माहोल पनि छैन

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले राजतन्त्रको पक्षमा माहोल नदेखेको बताएका छन् । कैलालीको गेटा विमानस्थलमा सोमबार पत्रकारहरूसँगको कुराकानीमा उनले पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा आफूले माहोल नदेखेको बताएका हुन् । राजावादीले आइतबार संघीय राजधानीमा गरेको प्रदर्शनतर्फ इंगित गर्दै सोधिएको पत्रकारको प्रश्नको जवाफ दिने क्रममा सभापति देउवाले भने, ‘त्यस्तो मैले केही माहोल देखेको…