Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा माओवादी केन्द्रकका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको वर्तमान सरकारको असन्तुष्टिका कारण राजावादी र हिन्दुवादीहरू सलबलाएको बताएका छन् । बैठकमा प्रतिगामीहरू सलबलाएकाले दलहरू तुरुन्त एक्सनमा जानुपर्ने निष्कर्ष निकालिएको छ । खुमलटारमा बसेको बैठकमा अध्यक्ष प्रचण्डले कांग्रेस–एमाले सरकारले जनतालाई डेलिभरी दिन नसक्दा समस्या आएको निष्कर्ष सुनाए । वर्तमान सरकारले कार्यशैली…