राजनीति « Khabarhub

रास्वपाले भन्यो- हाम्रा उम्मेदवारलाई धम्क्याइयो, अपहरण गरेर लगियो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न उपनिर्वाचनका क्रममा आफ्ना उम्मेदवारहरूलाई ठाउँ ठाउँमा धम्की आइरहेको जनाएको छ । रास्वपा सांसद तथा केन्द्रीय उपनिर्वाचन निर्वाचन परिचालन समिति सभापति गणेश पराजुलीले ठाउँ ठाउँमा उम्मेदवारहरूलाई धम्की आएको दाबी गरेका छन् । मंसिर १६ मा हुन लागेको स्थानीय तहको निर्वाचनमा ४४ वटा क्षेत्रमध्ये केही स्थानमा रास्वपाले उम्मेदवारी नदिने खबर आएको छ।…