Live on
Your Voice, Your Power
काठमाडौं- प्रतिनिधिसभाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राहरूको मृत्यु प्रकरणमा चासो व्यक्त गरेको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले केआईआईटीमा भएको घटनाबारे गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएका हुन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सदस्यहरुले उक्त विद्यालयमा केही दिनअघि मृत फेला परेकी प्रिशा…