Live on
Your Voice, Your Power
काठमाडौँ –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यो साता देश दौडाहापछि विदेश भ्रमणमा व्यस्त रहे । उनले विदेशमा रहेका शुभचिन्तक र समर्थक भेट्न भन्दै मलेसिया, कतार र बेलायतको भ्रमणमा छन् । लामिछाने मंसिर १६ गते शनिबार राति १० बजे मलेसिया उडेका थिए । मलेसियाबाट उनी २० गते फर्किएर मंसिर २१ गते कतार गएका…