राजनीति « Khabarhub

राजेन्द्र लिङ्देनको निष्कर्ष- कांग्रेस-एमाले बहुदल मासेर दुई दल राख्ने षडयन्त्र गर्दै छन्

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले संसद्को पहिलो र दोश्रो दल मिलेर सरकार बनाउने परिकल्पना संसदीय व्यवस्थामा नहुने बताएका छन् । तर नेपालमा अहिले नेपाली कांग्रेस र नेकपा एमालेले अनौठो अभ्यास गरिएको उनले बताएका छन् । धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा सुरु राप्रपा केन्द्रीय कार्यसमितिको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन…