राजनीति « Khabarhub

संवैधानिक निकायका ५२ पदाधिकारीबारे निर्णय असार १८ मा सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले संवैधानिक आयोगमा नियुक्ति पाएका ५२ जना पदाधिकारीबारे सुनाउने तयारी गरेको निर्णय सरेको छ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र चार जना न्यायाधीशबीचको छलफल नसकिएको भन्दै निर्णय नसुनाइएको हो । सर्वोच्चले अब आगामी असार १८ गते निर्णय सुनाउने बताइएको छ । यसअघि बुधबार नै अन्तिम निर्णय सुनाउने भन्दै प्रधान न्यायाधीश राउत, न्यायाधीशहरू कुमार…