Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ सोमबार संसद् बैठकबाट रिसाउँदै बाहिरिएकी छन् । पूर्वशिक्षामन्त्रीसमेत रहेकी श्रेष्ठले संसद् बैठक बहिस्कार गरेर हिँडेकी हुन् । सोमबार बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्न खोजेकी उनलाई सभामुख देवराज घिमिरेले रोकेका थिए । समय माग्दा पनि बोल्न नदिएपछि उनी सभामुखसँग दोहोरी चलेएपछि झोंक्किँदै हिँडेकी हुन् । सभामुखले सोमबार दलीय…