राजनीति « Khabarhub

मन्त्री कान्छाराम रामेछाप पुग्दा उनकै कार्यकर्ताले देखाए कालोझन्डा

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) गृहजिल्ला रामेछाप पुग्दा उनकै कार्यकर्ताले कालोझन्डा देखाएका छन् । १११ औँ बीपी जयन्त मनाउन सोमबार रामेछाप पुगेका कान्छारामलाई कांग्रेस कार्यकर्ताहरूले कालो झण्डा देखाएर विरोध जनाएका हुन् । कांग्रेस रामेछापका सभापतिसमेत रहेका उनले आफ्नै कार्यकर्ताको विरोध र कालो झण्डा सामना गर्नुपरेको हो । कांग्रेस रामेछापका सचिव दीपक…