राजनीति « Khabarhub

एकीकृत समाजवादीको चार उपमहासचिवका लागि २० जनाको उम्मेदवारी

काठमाडौं–नेकपा एकीकृत समाजवादीको उपमहासचिवमा २० जना नेताहरूको उम्मेदवारी परेको छ । मंगलबार हुन लागेको १८ पदाधिकारी र १०५ पोलिटब्यूरो सदस्यको निर्वाचनमा ४ जना उपमहासचिवतर्फ २० जनाले उम्मेदवारी दिएका हुन् । पदाधिकारीतर्फ सबैभन्दा धेरै उपमहासचिवमा नेताहरूले उम्मेदवारी दिएका हुन् । आइतबार र सोमबार भएको समाजवादीको पूर्ण केन्द्रीय समिति बैठकमा पदाधिकारी र पोलिटब्यूरो चयन सर्वसम्मत हुन नसकेपछि…