Live on
Your Voice, Your Power
काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको भूमिकामा फर्किएकी छन्। उनले बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष वरिष्ठ नेताको शपथ लिएकी हुन्। आज बसेको स्थायी कमिटी बैठकमा भण्डारीले शपथ लिएकी हुन्। शपथसँगै उनी वरिष्ठ नेताको हैसियतमा एमालेको औपचारिक बैठकमा सहभागी भएकी छन्। भण्डारीलाई ८ असोजमा बसेको एमाले सचिवालय बैठकले वरिष्ठ नेता मनोनीत…