Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् । सभापतिमा निर्वाचित भएपछि शनिबार पार्टी कार्यालय सानेपामा उपस्थित नेता, कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै सभापति थापाले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाफदेहीताका रूपमा लिएको भन्दै नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका हुन् । महाधिवेशनबाट…