Live on
Your Voice, Your Power
काठमाडौं - नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको विषयलाई लिएर पार्टीभित्र असन्तुष्टि देखिएको छ । यही विषयलाई लिएर जिल्ला कार्यसमितिका कार्यवाहक सभापति सरोजकुमार र क्षेत्र नम्बर २ ‘ख’का क्षेत्रीय सभापति भिखारी ठाकुरले पार्टीको जिम्मेवारीसँगै साधारण सदस्यतासमेत त्यागेका छन् । कार्यवाहक सभापति सरोजकुमारले कांग्रेस केन्द्रीय सभापतिलाई सम्बोधन गर्दै राजीनामा बुझाएका हुन् । उनले राजीनामापत्रमा…