Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवासको मर्मत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ फिर्ता लिन सरकारलाई आग्रह गरेका छन्। साउन २० गते मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै पठाएको पत्रमा डा. कोइरालाले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विराटनगर महानगरपालिका–७, कोशी अस्पताल चोकस्थित विपी कोइरालाको जन्मघर (कोइराला निवास) को मर्मत तथा…