राजनीति « Khabarhub

जनमत र नागरिक उन्मुक्तिबीच एकता तयारी, रेशमले भने- मुठ्ठी कसिसकेका छौँ

काठमाडौं- रेमशलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) का र डा. सीके रावत नेतृत्वको जनमत पार्टीबीच एकता तयारी भएको छ। आइतबार डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँशक्ति) को महाधिवेशनको उद्घाटन सत्रलाई प्रज्ञा भवन कमलादीमा सम्बोधन गर्दै नाउपा संरक्षक रेशमले यस्तो बताएका हुन् । चौधरीले डा. राउत र आफूहरू अहिले मुठ्ठी कसेर अगाडि…